काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने छ । नीति तथा कार्यक्रमा आर्थिक विकास तथा कृषि, रोजगारीको बिस्तार एवम् अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको बुझिएको छ । आगामी…