Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


जित पक्का भएपछि समर्थकलाई विजय जुलुस नगर्न बालेन शाहकाे आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्ना समर्थकहरूलाई विजय जुलुस नगर्न आह्वान गर्नुभएको छ । बालेनले बुधबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत वक्तव्य जारी गर्दै आफ्ना समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन आह्वान गर्नुभएको हो । विजय र्‍यालीका नाममा काठमाडौं नआउन आह्वान गर्दै…