काठमाडाैं । नेकपा माओवादी केन्द्रले यही जेठ १८ र १९ गते स्थानीय तह सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएकाे थियाे । अब पार्टीका नीति तथा कार्यक्रमलाई सही ढंगले प्रयोग गर्नका लागि निर्देशिका बनाउँदैछ । नेपालमा ११ वर्षे सशस्त्र युद्ध गरेपछि संविधान सभाको पहिलो चुनावमा पहिलो पार्टी बनेर नेकपा माओवादी केन्द्रको उदय भएको थियो । तर दोस्रो…