Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


देउवाप्रति कोइराला पक्ष असन्तुष्ट, शनिबार बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफुहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै शेखर कोइराला समुह असन्तुष्ट बनेको छ । सो समुहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाउँदै यसविरुद्ध आफ्नो समुहको रणनीति बनाउन शनिबार आफूपक्षीय बैठक बोलाएको छ । शनिबार दिउँसो बस्ने बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यलाई…