Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


एकीकृत समाजवादीबाट छिट्टै मन्त्री परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताउनुभएको छ । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी पुग्नुभएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताउनुभयो । नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री समक्ष गइसकेको भन्दै छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने…