काठमाडौँ । लोकप्रिय कार्यक्रम समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेका राजनीतिक दलहरू वर्तमान आर्थिक समस्या समाधानका विषयमा भने मौन देखिएका छन् । आन्तरिक र बाह्य कारण अर्थतन्त्रमा देखिएको दवाव सहज बनाउने विषयमा राजनीतिक घोषणापत्रमा कुनै पनि योजना भेटिएकाे छैन्। ७ प्रतिशत आर्थिक वृद्धिदर हाशिल गर्न निजी क्षेत्रलाई आवश्यक पर्ने कर्जा व्यवस्थापन कसरी गर्ने सोच दलहरूको घोषणापत्रमा…