Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


प्रतिनिधि सभा बैठक बस्दै, राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विधेयकबारे जानकारी गराइने

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज मंगलबार बिहान ११ बजे बस्दैछ । मंगलबारको बैठकमा राष्ट्रपतिबाट नागरिकता संशोधन विधेयक सन्देश सहित फिर्ता भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे संसद सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराउनुहुने छ । त्यसपछि सो विषयमा छलफल अघि बढ्ने…