काडमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठकको नियमित कार्यसूची रोकेर रासायनिक मल अभावको विषयमा छलफल गर्न माग गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ जना सांसदले कार्यसूचीमा रहेको बजेटमाथि छलफलका क्रममा उठेका जिज्ञासाको मन्त्रीहरुले जवाफ दिने कार्यक्रम रोकेर सार्वजनिक महत्वको प्रस्तावमा छलफल गराउन माग गरेका हुन् । एमाले सांसदहरुले रोपाई…