Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


संघ र प्रदेशको निर्वाचनपछि पनि गठबन्धन रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचन र त्यसपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ । आइतबार समाजवादी प्रेस संगठनले काठमाडौंमा आयोजना गरेको सम्पादहरूसँगको संवादमा उहाँले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले अहिलेको गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताउनुभएको हो । उहाँले गठबन्धनकै कारण पोखरा…