Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


फेरि प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने सपना छ : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताउनुभएको हो । नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको…