Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


जीतपुरसिमराको नगर सभा अमर्यादित बन्दा सुरु नै नभई स्थगित

बारा । बाराका १६ स्थानीय तह मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा अमर्यादित बनेपछि सुरु नै नभई स्थगित भएको छ । वडा सिलिङको विषयमा बैठक नराखी नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यहरु अमर्यादित रुपले प्रस्तुत हुन थालेपछि सभा स्थगित भएको हो । स्थानीय सरकार संचालन ऐनमा नभएको कार्यविधिमा टेकेर जबरजस्ती रुपमा…