Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


माओवादी केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक मंगलबारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ । बैठकले ९ वटा एजेण्डामा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा जानकारी गराउनुभएको छ । उहाँले बैठकको एजेण्डाहरुमा…