Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


अर्थमन्त्रीकाे विषयमा संसदीय समितिमा छानविन गर्न माओवादी तयार

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएकाे विषयमा छानविनका लागि संसदीय समिति बनाउन नेकपा (माओवादी केन्द्र) तयार भएको छ । यद्यपि बुधबारको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि मात्र छानविन समिति गठन गर्नुपर्ने उसकाे अडान छ । तर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी…