Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


जन्मसिद्धका आधारमा नागरिकता दिने सहमति जुट्यो : राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका आधारमा सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ । बुधबार संसद भवन बाहीर सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको बताउनुभएको हो । उहाँले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि…