Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


जसपा औपचारिक फुट नजिक, भट्टराई र यावद पक्षले बोलाए छुट्टाछुट्टै बैठक

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजन नजिक पुगेको हो । भट्टराई र यादव पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ भने…