काठमाडौं । शनिबार रातिदेखि संसद अधिवेशन अन्त्य भएको छ । भदौ ३१ गते मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै प्रतिनिधि सभाको कार्यकाल पनि सकिएको छ । शनिबार दिउँसो प्रतिनिधि सभाको अन्तिम बैठक बसेको थियो । जहाँ संसदमा…