Logo ११ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026


सिन्धुपाल्चोक–२ बाट कांग्रेसका मोहन बस्नेत विजयी, एमालेका तामाङ पराजित

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँ नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई १ हजार ८ सय ७४ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ मत प्राप्त गर्नुभयो भने एमालेका तामाङले २७ हजार ४ सय ९३ मत ल्याउनु भएको…