Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


सरकारको लाचारीले धेरै विधेयक संसदका दुवै सदनमा अड्किएको एमाले सांसद दाहालको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभामा धेरै विधेयकहरु अड्किएर बसेकाले विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संसदमा अड्किएर रहेका…