काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बुधबार बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशनको २५ औं बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो । प्रदेशसभाको दशौं अधिवेशनको २४ औं बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो । गत जेठ १३ गतदेखि सुरू भएको दशौं अधिवेशनअन्तर्गत असार १ गते…