Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित नगराउने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट बञ्चित नगराउने प्रतिवद्धता गर्नुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने बताउनुभएको हो । उहाँले संविधानले व्यवस्था गरेको नागरिकतासँग सम्बन्धित प्रावधानहरूको आधारशिलामा…