काठमाडौं । नेपाली कांग्रेसमा इतर समूहले समानुपातिकको बन्द सूची नसच्याइए चुनावमा भाग नलिने चेतावनी दिएको छ । शनिवार काठमाडौंमा आयोजित डा.शेखर कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्ने बताउनु भयाे । उहाँ भन्नुभयाे, ‘कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी…