Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


एमाले उम्मेदवार प्रदीप ज्ञवालीकाे चुनावी खर्च २६ लाख ७५ हजार

गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा निर्वाचनमा भएको आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिताअनुसार उनले जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग काठमाडौंमा खर्च विवरण पेस गरेका हुन्। पेस गरिएको विवरणअनुसार ज्ञवालीले चुनावी प्रचारप्रसार तथा व्यवस्थापनका विभिन्न शीर्षकमा जम्मा…