Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गरिरहेको समितिले आजदेखि प्रतिवेदन लेख्न थाल्ने

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज बुधबारबाट प्रतिवेदन लेख्ने भएको छ । छानबिन प्रक्रिया लगभग पूरा भएको निष्कर्ष निकाल्दै बैठकले बुधबारबाट प्रतिवेदन लेखनमा केन्द्रित हुने निर्णय गरेको हो । समितिको मंगलबार दुईपटक बसेको बैठकमा बजेट घोषणाको…