प्रहरी बढुवा सिफारिसमा परिवारवादले दुर्गन्धित बनायो : खगराज अधिकारी « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


प्रहरी बढुवा सिफारिसमा परिवारवादले दुर्गन्धित बनायो : खगराज अधिकारी


884
Shares

काठमाडौं । सांसद खगराज अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बढुवामा सिफारिसमा परिवावादको दुर्गन्धित बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै अधिकारीले अब अति भएको भन्दै ऐन बनाउन र विधि र पद्धतिको पालना गर्न आग्रह गर्नुभयो । अधिकारीले सरकारले महँगी नियन्त्रण गर्न नसकेर जनताको जीवनमा खेलवाड गरेको बताउनुभयो ।