Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


प्रधान सेनापतिको अस्ट्रेलिया भ्रमणप्रति सांसद दिलकुमारीले मागिन् सरकारको जवाफ

काठमाडौं । राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापाले प्रधान सेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कोभिड–१९ को संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको…