काठमाडौं । नेपालको दुई दिने भ्रमणका लागि आउनुभएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । नेपाल भ्रमणमा रहेका सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुग्नुभएको थियो । भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोनाविरुद्धको भ्याक्सिनबारे समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ । हिजो साँझ लुलले अमेरिकी…