काठमाडौं । सरकारले सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै बिहीबार नै सचिवमा बढुवा हुनुभएका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । त्यहाँ रहेका डिल्ली…