काठमाडाैं । यहि फागुन २१ गते हुने निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु साेमबार अपराह्नसम्म देशभरीका मतदान केन्द्रहरुमा पुग्ने भएका छन् । निर्वाचन आयोगले साेमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको हाे । दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरुसहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा साेमबार अपराह्नसम्म…