Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित (भिडियाे रिपाेर्ट)

काठमाडौं ।नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय नजिकिँदै जाँदा महाधिवेशनको कार्यतालिका अनुसार काम हुन सकेको छैन । कार्यतालिका प्रभावित हुँदा नेता, कार्यकर्ताहरुमा थप आशंका बढेको छ । पार्टीको क्रियाशील सदस्यता वितरण र व्यवस्थापनमा समस्या देखिएको छ । कांग्रेसको १५औं महाधिवेशन उद्घाटनका लागि अब तीन साताको समय बाँकी छ । कांग्रेसले तय गरेको कार्यतालिका अनुसार पुस २६…