Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज (साेमबार) बस्ने भएको छ । बैठक दिउँसाे ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे । बैठकमा कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँड गर्न भन्ने विषयमा छलफल हुने बुझिएको छ । साथै…