Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


स्थानीयको माग सम्बोधन गरेर फोहोर विसर्जन गर्न सांसद त्रिपाठीकाे माग

काठमाडाैं । प्रतिनिधि सभा सांसद भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता गर्दै जर्बजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताउनुभयो । उहाँले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा…