Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


पार्टीका भ्रातृ संस्थाहरुलाई पूर्णता दिन कोइराला पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले पार्टीका भ्रातृ संस्थाहरुलाई पूर्णता दिन माग गरेको छ । बुधबार काठमाडौंमा खबरदारी सभाको आयोजना गर्दै कोइराला समुहका तरुण, विद्यार्थी, महिलालगायत भ्रातृ संस्थाका नेताहरुले पार्टी नेतृत्वले भ्रातृ संस्थामा एकलौटी गर्दा पार्टी र संगठनलाई क्षति पुगेको गुनासो गरेका छन् । कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीलाई चलायमान…