Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्नुपर्छ : ज्ञवाली

काठमाडौं । सांसद एवं कपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गर्नुभयो । बिहीबारको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिदै उहाँले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएपछि त्यसलाई संशोधनको अवसरलाई सदुपयोग गर्नु पर्ने बताउनुभयो । संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने…