Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सत्तारुढ पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको विषय जटिल बनेको छ । गठबन्धनले सिट बाँडफाँटको खाका तयार पार्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । खाका तयार पार्न तीन वटा औपचारिक बैठक बसेपनि कार्यदलमा सहमति जुटेन । सिट बाँडफाँट गर्ने काम कार्यदलस्तरमा सम्भव नहुने देखेपछि नेतृत्वलाई…