Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


कांग्रेसकाे महाधिवेशन पछाडी धकेलिन सक्छ: नेता कोइराला

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीकाे १५ औं महाधिवेशन केही समय पर धकेलिन सक्ने बताउनुभएको छ। काठमाडौंमा मंगलबार कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसको अधिवेशनकाे बारेमा सबैमा चासो देखिएको भन्दै महाधिवेशन कुनै नौलो कुरा नभएको बताउनुभयो । महाधिवेशन हरेक ४ वर्षमा हुने नियमित…