धनकुटा । नेपाली कांग्रेस धनकुटाले प्रतिनिधी सभाका लागि नेपाली कांग्रेसका केन्द्रिय कार्यसम्पादन समितीका सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाको एकल सिफारीस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितीले थापाको नाम सर्वसम्मत उम्मेदवारको रुपमा सिफासिर गरेको कांग्रेस नेता मदन घिमिरेले जानकारी दिनु भयो । २०७० सालको संविधान सभा सदस्यका लागि भएको निर्वाचनमा थापा धनकुटा क्षेत्र न २…