Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

दार्चुला । दार्चुलामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएकाे छ । नौगाड गाउँपालिकामा आइतबार दिउँसो गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । झडपमा परेर गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमणबाट घाइते…