Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु हुँदैनः कुन्ती पोखरेल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताउनुभएको छ । मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उहाँले यस्तो बताउनुभएको हो । राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएकी उहाँले पर्यटक उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै…