Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


समानुपातिकतर्फको मतगणनाकाे काम सकियो, रास्वपा ५१ लाख ३९ हजार बढी मतका साथ अग्रस्थानमा

काठमाडौं । यहि फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएकाे छ। पछिल्लो समय गोरखा-१ र इलाम-१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभएकाे हाे । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी…