काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र बालेन साहसँग आग्रह गर्नुभएकाे छ । शुक्रबार बिहान अध्यक्ष भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत यस्ताे बताउनुभएकाे हाे । महानगरपालिकालाई व्यवस्थित गर्ने र नदीलाई पुनर्जीवन दिने मेयर साहको अभियानको अध्यक्ष भट्टराईले प्रशंसा…