Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


मुलुक निर्माणमा सबैको योगदान महत्वपूर्ण : प्रदेश प्रमुख शर्मा

काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुलुक निर्माणमा सबैको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । पाठकधारा टोल विकास संस्थाद्वारा प्रकाशित संखुवासभाका सफल व्यक्तित्वहरु नामक पुस्तकको काठमाडौंमा लोकापर्ण गर्दै उहाँले मुलुक निर्माणमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो । राष्ट्रिय र अन्तराष्ट्रिय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरुको अनुभव र दक्षता एउटै पुस्तकमा अध्ययन गर्न…