Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


मन्त्रिपरिषदकाे बैठक सिंहदरबारमा जारी

काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषदकाे बैठक जारी रहेकाे छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हाल बैठक जारी रहेकाे हाे। बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मासहितका मन्त्रीहरु सहभागी रहेका छ। मन्त्री शर्माले शुक्रबार दिउँसाे मात्रै पद तथा गापनीयताकाे शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्नुभएकाे थियाे ।