काठमाडाैं । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै घोषित आन्दोलनमै उत्रेको कांग्रेसको कोइराला पक्षले पति पत्नी दुवैलाई उम्मेदवार बनाउन नहुने प्रस्ताव गरेको छ । असोज ३ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा आफ्नो पक्षका मान्छेलाई नगन्यमात्रै अवसर दिएपछि कोइराला पक्षले बन्दसूची सच्याउनुपर्ने माग गर्दै आएको छ । पार्टी कार्यालयमा धर्नादेखि छुट्टै गुट भेला गरेर गठबन्धन नै असफल पार्ने…