Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


विप्लव माओवादीले दियाे सरकालाई चेतावनी

झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूर्वी नेपालमा देखिएको राजनीतिक, आर्थिक, सीमा अतिक्रमण , शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्याको निराकरण गर्न सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको छ । शनिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले जनताका जनजिविकाका विषयमा सरकार गम्भीर नभए सशक्त प्रतिकारमा उत्रने चेतावनी दिएको हाे । पार्टीका मेची ब्यूरो इञ्चार्ज सुमन…