Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कैलाली–५ मा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

कैलाली । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएँंगै कैलालीको चुनावी माहौल तातेको छ । कैलाली–५ बाट यसपाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार काग्रेंस नेता डिल्लीराज पन्त चुनावी दौडमा छन् । एमालेबाट भने नारदमुनी राना नै यसपटक पनि उम्मेदवार बनेका छन् । अर्कोतर्फ काग्रेंसले नै कारवाही गरेका पुस्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेपछि कसले बाजी…