Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


भीम रावलले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले आज बिहीबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउँदै उनुभएका डा. रावलले बिहीबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउन लाग्नुभएको हो । अछाम–१ बाट सर्वसम्मत सिफारिस भए पनि त्यहाँ उहाँलाई टिकट नदिएर…