Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउँदै

काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक प्रणालीतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई आवश्यक सुझावसहित पारित गर्दै आजै आयोगमा दर्ता गर्ने निर्णय गरेको हो। पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार विभिन्न जिल्ला तथा प्रदेशबाट आएका सिफारिसका आधारमा बन्दसूची तयार पारिएको…