काठमाडौं । आसन्न निर्वाचनलाई लिएर सामाजिक सञ्जालमा व्यक्त विचारका विषयमा विभिन्न खालका टिका टिप्पणी सुरु भएका छन् । कसैले यसलाई संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रतासँग जोडेका छन् भने निर्वाचनको जिम्मेवारी लिएको निर्वाचन आयोगले उम्मेदवारको मानमर्दन भएको भन्दै रोक्न अपिल गरेको छ । राजनीतिमा पुस्तान्तरणको बहस चलाउँदै आएकाहरुले यो क्रमलाई थप तीब्रता दिँदै आएका छन् । भित्ते…