Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


‘किरात’ प्रदेशको माग गर्दै यायोक्खाले बुझायो सोलुका उम्मदवारलाई ज्ञापन–पत्र

सोलुखुम्बु । पहिलो कार्यकालमा नाम राख्न नसकेको प्रदेश नं १ को नाम ‘किराँत’ राख्न माग गर्दै किराँत राई यायोक्खा केन्द्रीय कार्य समितिले सोलुखुम्बुका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुलाई ज्ञापन–पत्र बुझाएको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका उम्मेदवारलाई प्रदेश १ को नाम नेपालकै प्राचीन किरात सभ्यता, इतिहास, संस्कृति, भाषा र भूगोलको…