काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहोल गाउँ र शहर केन्द्रित हुँदा सधै भीड-भाड हुने सिंहदरवार भने सुनसान बनेको छ । सिंहदरवारमा सेवा लिने सेवाग्राही मात्र नभई सेवा दिने विभिन्न मन्त्रालयका मन्त्रीहरूका कुर्सी पनि अधिकांश खाली भएकाे देखिएकाे छ । सोमबार दिउँसो हाम्रो टोली सिंहदरवार परिसरभित्र रहेका विभिन्न मन्त्रालयहरूमा पुग्दा…